
रेल ढिलो हुँदा दम्पतिकाे विमान छुट्यो, भारतीय रेलवेलाई ६३ हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश
काठमाडाैं । जम्मुस्थित जिल्ला उपभोक्ता आयोगले रेल ढिलो भएका कारण दिल्लीबाट गुवाहाटी जाने कनेक्टिङ फ्लाइट छुटाएका एक दम्पतीलाई ६३ हजार १९९ रुपैयाँ क्षतिपूर्ति दिन...

मलेसिया जाने श्रमिकबाट डेढ अर्ब ठगी: दुई पूर्वमन्त्रीसहित ६ पक्राउ
काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम असुली गरी ठगी गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित श्रम मन्त्रालयका...

सुन एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो
काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने २६५ रुपैयाँ ले बढेको छ ।
नेपाल...

नेपाल राष्ट्र बैंकको विज्ञापनविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ, दरपीठ विरूद्ध २० गते सुनुवाई
काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको विभिन्न पदहरूको विज्ञापनविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ अर्थात दर्ता गर्न अस्वीकार गरेको छ।
नेपाल...
लकडाउन अझै बढ्ने, एक साता थप्न सिफारिस
काठमाडौं १३ वैशाख । गत ११ चैतदेखि जारी लकगाउन अझै थपिने निश्चित भएकोछ । उच्चस्तरीय समन्वय समितिको कार्यदलले लकडाउन एक साता थप गर्नुपर्ने सुझाव...
२८ दिनपछि बागलुङकी युवती सङ्क्रमणमुक्त, भनिन् ‘म खुसी छु’
काठमाडौं । कोभिड–१९ बाट सङ्क्रमित बागलुङ नगरपालिका–४ की १९ वर्षीया अंशु सापकोटा निको भएकी छन् । धवलागिरि अञ्चल अस्पतालको आइसोलेसनकक्षमा उपचाररत उनी शुक्रबार राति...
खोटाङमा विदेशबाट आएका सबै रिपोर्ट ‘नेगेटिभ’
कोरोना भाइरसको सङ्क्रमणबाट बेलायतमा खोटाङकी एक युवतीको मृत्यु भएको छ ।
अस्पतालमा पानी चुहिँदा बिरामीलाई समस्या
सुदूरपश्चिम प्रदेशकै एक मात्र विशेषज्ञ अस्पतालका रुपमा रहेको डडेल्धुरा अस्पतालमा पानी चुहिने समस्या भएपछि बिरामीलाई समस्या भएको छ । बिहीवार राति परेको पानीले अस्पतालको...
देउवाले प्रधानमन्त्रीसँग भने– ‘अध्यादेश फिर्ता लिएर गल्ती सच्याउनु भयो, त्यसका लागि...
काठमाडौं १२ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुवै अध्यादेश फिर्ता लिएर गल्ती सच्याएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् ।...
आज महाभूकम्पको ५ वर्ष पूरा, जसले लिएको थियो ८ हजारको ज्यान
१२ वैशाख २०७२ नेपालमा महाभूकम्प गएको दिन- आज ५ वर्ष पूरा भएको छ । भूकम्पका कारण ८ हजार ६ सय ३३ जनाको मृत्यु भएको...








