
रेल ढिलो हुँदा दम्पतिकाे विमान छुट्यो, भारतीय रेलवेलाई ६३ हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश
काठमाडाैं । जम्मुस्थित जिल्ला उपभोक्ता आयोगले रेल ढिलो भएका कारण दिल्लीबाट गुवाहाटी जाने कनेक्टिङ फ्लाइट छुटाएका एक दम्पतीलाई ६३ हजार १९९ रुपैयाँ क्षतिपूर्ति दिन...

मलेसिया जाने श्रमिकबाट डेढ अर्ब ठगी: दुई पूर्वमन्त्रीसहित ६ पक्राउ
काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम असुली गरी ठगी गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित श्रम मन्त्रालयका...

सुन एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो
काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने २६५ रुपैयाँ ले बढेको छ ।
नेपाल...

नेपाल राष्ट्र बैंकको विज्ञापनविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ, दरपीठ विरूद्ध २० गते सुनुवाई
काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको विभिन्न पदहरूको विज्ञापनविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ अर्थात दर्ता गर्न अस्वीकार गरेको छ।
नेपाल...
आज र भोलि देशभर झरी, एकैछिन रोकिए पनि फेरि परिहाल्ने
यी तस्बीरहरु काठमाडौं उपत्यमा मनसुन भित्रदै गर्दा अर्थात शनिबार साँझ लिएको हो । अहिले काठमाडौंमा मनसुन भित्रिसकेको छ । आज र भोलि देशका विभिन्न...
दूधको मूल्य प्रतिलिटर २० रूपैयाँले बढ्याे
बागलुङमा दूधको मूल्य वृद्धि भएको छ । बागलुङ दुग्ध व्यवसायी सङ्घले सोमबारदेखि लागू हुने गरी दूधको मूल्यमा प्रतिलिटर रु २० का दरले वृद्धि गरेको...
गण्डकीका पाँच जिल्लामा १८ कोरोना सङ्क्रमित थपिए
गण्डकी प्रदेशको कास्की, गोरखा, स्याङ्जा, बाग्लुङ र नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लामा आज थप १८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य...
APF increasing presence in Kalapani
Prakash Silwal/RSS
The Armed Police Force has increased its presence with regular patrol in the Kalapani area. The area serving as the tri-junction of Nepal,...
एउटै जिल्लामा एकै दिन १०२ जनामा कोरोना पुष्टि, सोमबार कुन-कुन जिल्लामा...
काठमाडौं । नेपालमा सोमबार ४५१ जना नयाँ कोरोना भाइरस ९कोभिड(१९० संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ६२ सय ११ जना पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार...








