
ग्रिन आर्मी खारेज– हल्ला कि वास्तविकता ! बिदाको दिन एकाएक यसरी फैलियो खारेजीको खबर
काठमाडौं । सार्वजनिक बिदाको दिन आज एकाएक अनलाइन सञ्चारमाध्यममा ‘ग्रिन आर्मी नेपाल खारेज’ भएको भन्दै समाचारहरू प्रकाशित भए। ती मिडियाले नेपाली सेनाको उच्च स्रोतलाई...

उद्धारमा फेरि फर्किए सांसद न्यौपाने, अब पार्टीले के गर्ला ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा सुरुङसम्बन्धी इन्जिनियर श्रीराम न्यौपाने फेरि रसुवा फर्किएका छन्।
यसअघि रसुवाको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको...

बाढीले घरसहित बगाएर बगरमा पुर्यायो, ११ दिनमा जिवितै उद्दार
काठमाडौं । भोटेकोशीबाट त्रिशुली हुँदै बाढी गएको ११ औं दिनमा नुवाकोटको बेत्रावतिमा एक वृद्धाको जिवितै उद्दार गरिएको छ ।
बगरमा मान्छेको आउजाउसँगै बाटो खन्ने...

दुई दिनपछि चीनकाे उडान, तर बाढीले त्रिशुलीमै बिलायाे सपना
१२ गते चीन उड्ने टिकट हातमा थियो।
तर १० गतेकाे भाेटेकाेशी-त्रिशुलीमा आएकाे बाढीले हिमानीको यात्रा सधैँका लागि रोकियो।
हिमानी पौडेल विगत तीन वर्षदेखि चीनमा पढ्दै आएकी...
भारतीय परिवारकै नेपाली नागरिकता
एक भारतीय परिवारले झुटो विवरण पेस गरी जिल्ला प्रशासन कार्यालय मोरङबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएको छ। यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ।
भारतको...
काँग्रेस नेतृत्वलाई सच्चिन सिटौलाको चेतावनी
काठमाडौँ, २ चैत । नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीमा गलत प्रवृत्ति हाबी हुँदै गएको भन्दै पार्टीमा आमूल परिवर्तनको आवश्यकता रहेको बताएका छन् ।
पार्टीको...
फेरि थपियो तीन मन्त्रालय, केन्द्रमा अब २१ सदस्यीय मन्त्रीपरिषद
काठमाडौं २ चैत । केन्द्रीय सरकारकाे मन्त्रीपरिषद संख्या फेरि थपिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री भए लगत्तै ३० वटा मन्त्रालय घटाएर १७...
एनसीसी बैंकमा सिआइबीको छापा, २ अर्ब घोटाला काण्डमा समातिए दर्जन कर्मचारी
काठमाडौं २ चैत । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले शुक्रबार नेपाल क्रेडिट एन्ड कमर्श बैंक (एनसीसी) मा छापा मारेर केही कर्मचारीलाई नियन्त्रणमा...
पक्की पुलको शिलान्यास गर्न पुगेका पूर्व अर्थमन्त्री महतमाथि बोतल प्रहार
काठमाडौं २ चैत । पूर्व अर्थमन्त्री डा रामशरण महतमाथि बोतल प्रहार भएको छ । दुप्चेश्वर र तादी गाउँपालिका जोड्ने भुतखोल्चीमा बिहीबार पक्की पुलको शिलान्यास...
सभामुखको ‘प्रेस कमाण्ड’ सम्हाल्न दाङबाट मल्ल बाटो लागे
काठमाडौं २ चैत । नवनिर्वाचित सभामुख कृष्णबहादुर महराको प्रेस कमाण्डको जिम्मा प्रेस सेन्टर दाङका अध्यक्ष डिल्ली मल्लले पाउने भएका छन् । सभामुखको प्रेस सल्लाहकारको...








