हेलाेखबर

www.hellokhabar.com is the truthful Nepali News portal.
9035 Articles written
spot_imgspot_img
प्रविधि र व्यवसाय

‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’

रुपन्देही । बाढीपछि विपद्को समयमा सामाजिक सञ्जालमार्फत अफवाह, गलत सूचना तथा सामाजिक सहिष्णुतामा आघात पु¥याउनेविरुद्ध प्रहरी सक्रिय भएको छ । नेपाल प्रहरीले सामाजिक सहिष्णुतामा आघात...

इजरायलमा १,४६४ नेपाली कामदारका लागि आवेदन खुला

काठमाडौं । इजरायलमा काम कामदारमा आवेदन खुलेको छ । दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपांगता भएका जुनसुकै उमेरका व्यक्तिको स्याहारका लागि सहायक कामदारमा आवेदन ...

नेपाली सेना भन्छ- ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छ’

काठमाडौँ । नेपाली सेनाले बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाका टनेलमा ब्रेक थ्रु नभएसम्म खोज तथा उद्धारकार्य नरोकिने जनाएको छ । बाढी प्रभावित जलविद्युत् आयोजनाका...

भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता भएका छन् । पर्यटन विभागले दिएको जानकारीअनुसार यही भदौ १० गते भोटेकोशीमा...
समाचार
हेलाेखबर

राष्ट्रियसभाको १७ सदस्यका लागि सातै प्रदेशमा मतदान सुरु

काठमाडौँ । राष्ट्रियसभामा रिक्त सदस्य चयन गर्न मतदान सुरु भएको छ । २०८२ फागुन २० गतेदेखि राष्ट्रियसभामा १७ सिट (सदस्य) रिक्त रहेको छ...
हेलाेखबर

बालेन शाहद्वारा पाथीभरा मन्दिरमा दर्शन

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)वरिष्ठ नेता बालेन शाहले ताप्लेजुङ पाथिभरा ‘मुकुम्लुङ’ मा पुजाआजा र दर्शन गरेका छन् । उनले शुक्रबार बिहानै पाथीभरा दर्शन...
हेलाेखबर

हार्ने सम्भावना बढेपछि डा. बाबुराम भट्टराईद्वारा उम्मेदवारी फिर्ता

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन् । गोरखा २ बाट उम्मेदवार भएका उनले आज आफूनिकटका केही नेताहरूसँग छलफल...
हेलाेखबर

बढ्यो नेप्से, ९ अर्ब बढीको कारोबार

काठमाडाैं । साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक बढेर बन्द भएको छ। नेप्से ९.२३ अंकले बढेर २७१४.६१ विन्दुमा बन्द भएको हो। बिहीबार...
हेलाेखबर

बालेनमा गएका युवा संघ दमक सचिव फर्किए एमालेमै

काठमाडौं । नेकपा एमाले निकट युवा संघका दमक सचिव कमलप्रसाद गैरे २४ घण्टा नबित्दै पुनः पार्टीमै फर्किएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता...
हेलाेखबर

आयल निगमका कार्यकारी भट्टद्धारा भवन निर्माणमा ५० लाख हिनामिना

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्टले निगमकाे भवन निर्माणमा कानुन विपरित करिब ५० लाख हिनामिना गरेको खुलेको छ । नेपाल...