हेलाेखबर

www.hellokhabar.com is the truthful Nepali News portal.
9114 Articles written
spot_imgspot_img
प्रवास

एनआरएनए मध्यपूर्व सम्मेलनमा रोड सो ग्रुप को-इभेन्ट पार्टनर

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ‘सहयात्रा–२०२६’ मा रोड सो ग्रुप नेपाल को–इभेन्ट पार्टनर बनेको छ। रोड सो...

रेल ढिलो हुँदा दम्पतिकाे विमान छुट्यो, भारतीय रेलवेलाई ६३ हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश

काठमाडाैं । जम्मुस्थित जिल्ला उपभोक्ता आयोगले रेल ढिलो भएका कारण दिल्लीबाट गुवाहाटी जाने कनेक्टिङ फ्लाइट छुटाएका एक दम्पतीलाई ६३ हजार १९९ रुपैयाँ क्षतिपूर्ति दिन...

मलेसिया जाने श्रमिकबाट डेढ अर्ब ठगी: दुई पूर्वमन्त्रीसहित ६ पक्राउ

काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम असुली गरी ठगी गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित श्रम मन्त्रालयका...

सुन एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो

काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने २६५ रुपैयाँ ले बढेको छ । नेपाल...
हेलाे विशेष
हेलाेखबर

अख्तियार प्रमुखको अरबौँ सम्पत्ति, पार्टी प्यालेस, पेट्रोल पम्प, तातो बाफले नुहाउने...

अकुत सम्पत्ति कमाएको आरोप लागेका अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख दीप बस्नेतको शुरुमा आफू र श्रीमतीको नाममा कुनै भौतिक सम्पत्ति नदेखिएतापनि सहसचिव हुँदादेखिकै...
हेलाेखबर

पूर्वसभामुख महरा पत्नीको कोरोनाका कारण उपचारकै क्रममा निधन

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको कोरोना संक्रमणका कारण निधन भएको छ। श्वासप्रश्वासमा समस्या देखिएपछि दाङबाट हेलिकप्टरमा राखेर काठमाडौं ल्याएर नर्भिक...
हेलाेखबर

अमेरिकी चुनावी नतिजाः पछि पर्न थाले ट्रम्प

काठमाडौं । विश्वको महाशक्ति राष्ट्र भनेर प्रसारित अमेरिकाको राष्ट्रपतीय चुनावको नतिजा आउन सुरु भएको छ । कोरोना महामारीका बीच मंगलबार सम्पन्न राष्ट्रपतीय चुनावको प्रारम्भिक...
हेलाेखबर

चितवनमा १३ जिल्लाका ११६ सङ्क्रमितको निधन

जिल्लामा हालसम्म ११६ जना कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । तीमध्ये ६४ जना जिल्लाका हुन् भने अन्य १२ जिल्लाका रहेका छन् । जिल्लाका...
हेलाेखबर

होटल छाडेर तीतेपाती खेतीमा

सङ्खुवासभा खाँदबारी नगरपालिका –१ का मिनेष श्रेष्ठ होटल व्यवसाय छाडेर तीतेपाती खेतीतर्फ आकर्षित भएका छन् । ‘तीतेपाती रोपौ एक लाख कमाऔँ’ भन्ने...
हेलाेखबर

पश्चिमी वायुको प्रभावः पहाडी भूभागमा हल्का वर्षा

पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुने भएको छ । पहाडी क्षेत्रमा उक्त प्रणालीको...