हेलाेखबर

www.hellokhabar.com is the truthful Nepali News portal.
9112 Articles written
spot_imgspot_img
ठगी र अपराध

मलेसिया जाने श्रमिकबाट डेढ अर्ब ठगी: दुई पूर्वमन्त्रीसहित ६ पक्राउ

काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम असुली गरी ठगी गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित श्रम मन्त्रालयका...

सुन एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो

काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने २६५ रुपैयाँ ले बढेको छ । नेपाल...

नेपाल राष्ट्र बैंकको विज्ञापनविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ, दरपीठ विरूद्ध २० गते सुनुवाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको विभिन्न पदहरूको विज्ञापनविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ अर्थात दर्ता गर्न अस्वीकार गरेको छ। नेपाल...

आईजीपीमा मनोजकुमार केसी नियुक्त, गृहमन्त्रीले लगाइदिए फुली

काठमाडौं । सरकारले नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक (आइजीपी) मा डा. मनोजकुमार केसीलाई नियुक्त गरेको छ । नवनियुत्त आईजीपी केसीलाई गृहमन्त्री सुधन गुरुङ दर्ज्यानी...
मुख्य समाचार
हेलाेखबर

सुनको मूल्य हालसम्मकै उच्च, यस्तो छ आजको मूल्य

काठमाडौँ । सुनको मूल्यले आफ्नै रेकर्ड ब्रेक गरेको छ । शुक्रबार छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढ्दै १ लाख ७ हजार एक...
हेलाेखबर

नेपालकाे ऐतिहासिक जित: यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा

काठमाडौँ — आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत यूएईसँग भएको एकदिवसीयमा नेपालले जित हासिल गरेको छ । ‘ब्याक लाइट’का कारण डीएल (डकवर्थ लेविस) नियमअनुसार नेपालले...
हेलाेखबर

अत्यावश्यकबाहेक विदेश भ्रमणमा मन्त्री र कर्मचारीलाई रोक, यी हुन् मन्त्रिपरिषद् बैठकका...

नेपाल सरकारका मन्त्री र उच्च पदस्थ सरकारी कर्मचारीहरूको अत्यावश्यकबाहेक विदेश भ्रमणमा रोक लगाइएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री र कर्मचारीहरूले अब उप्रान्त अति...
हेलाेखबर

फेसबुक सञ्चालक मेटाद्धारा १० हजार कर्मचारी कटौती गर्ने घोषणा

काठमाडौं : फेसबुकको भाउ कम्पनी ‘मेटा’ ले सन् २०२३ मा थप १० हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको छ । यससँगै, गहिरो आर्थिक...
हेलाेखबर

यस्तो रह्यो आज बुधबारको सुनचाँदीको मूल्य

काठमाडौं : लगातार बढेको सुनको भाउ आज बुधबार (चैत १ गते) भने स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन...
हेलाेखबर

आजको मौसमः देशको यी भागमा हुनेछ वर्षा

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू–भागहरूमा...