हेलाेखबर

www.hellokhabar.com is the truthful Nepali News portal.
9111 Articles written
spot_imgspot_img
समाचार

सुन एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो

काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने २६५ रुपैयाँ ले बढेको छ । नेपाल...

नेपाल राष्ट्र बैंकको विज्ञापनविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ, दरपीठ विरूद्ध २० गते सुनुवाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको विभिन्न पदहरूको विज्ञापनविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ अर्थात दर्ता गर्न अस्वीकार गरेको छ। नेपाल...

आईजीपीमा मनोजकुमार केसी नियुक्त, गृहमन्त्रीले लगाइदिए फुली

काठमाडौं । सरकारले नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक (आइजीपी) मा डा. मनोजकुमार केसीलाई नियुक्त गरेको छ । नवनियुत्त आईजीपी केसीलाई गृहमन्त्री सुधन गुरुङ दर्ज्यानी...

कामना सेवा बैंकको रक्तदान अभियानबाट ४०४ पिन्ट रगत संकलन

काठमाडाैं । कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले केन्द्रीय कार्यालयसहित देशभरका विभिन्न क्षेत्रीय...
मुख्य समाचार
हेलाेखबर

बाढी पहिरोबाट ९९ जनाको मृत्यु, ७२ बेपत्ता

काठमाडौँ, १३ असोज : भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म ९९ जनाको मृत्यु भएको छ । विपद्मा परी हालसम्म ७२ जना बेपत्ता...
हेलाेखबर

एकै महिनामै भित्रियो एक खर्ब ३६ अर्ब रेमिटेन्स

काठमाडाैं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना (साउन) मा एक खर्ब ३६ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ।  पछिल्लो २० महिनादेखि निरन्तर रूपमा मासिक एक...
हेलाेखबर

माैसमका कारण अवतरण नै नगरी धमाधम फर्कदै विमान

काठमाडाैं । मौसम खराबका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान...
हेलाेखबर

आज पनि बढ्याे सुनकाे भाउ

काठमाडाैं । अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेपछि सुनको मूल्य स्थानीय बजारमा पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि...
हेलाेखबर

विमानस्थल आसपास चङ्गा, ड्रोन र बेलुन नउडाउन निर्देशन

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउने कार्य निषेध गरिएको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन...
हेलाेखबर

रवि लामिछानेले अनुसन्धान रोक्ने गरी गतिविधि गरें : एमाले महासचिव

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी प्रकरणको अनुसन्धान नै रोक्ने गरी अवरुद्ध गर्न खोजेको...