
रेल ढिलो हुँदा दम्पतिकाे विमान छुट्यो, भारतीय रेलवेलाई ६३ हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश
काठमाडाैं । जम्मुस्थित जिल्ला उपभोक्ता आयोगले रेल ढिलो भएका कारण दिल्लीबाट गुवाहाटी जाने कनेक्टिङ फ्लाइट छुटाएका एक दम्पतीलाई ६३ हजार १९९ रुपैयाँ क्षतिपूर्ति दिन...

मलेसिया जाने श्रमिकबाट डेढ अर्ब ठगी: दुई पूर्वमन्त्रीसहित ६ पक्राउ
काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम असुली गरी ठगी गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित श्रम मन्त्रालयका...

सुन एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो
काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने २६५ रुपैयाँ ले बढेको छ ।
नेपाल...

नेपाल राष्ट्र बैंकको विज्ञापनविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ, दरपीठ विरूद्ध २० गते सुनुवाई
काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको विभिन्न पदहरूको विज्ञापनविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ अर्थात दर्ता गर्न अस्वीकार गरेको छ।
नेपाल...
अब कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम, सर्वोच्चले फुकाईदियो गाँठो
काठमाडौ. । अब कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू हुने निश्चित भएको छ । कक्षा ११ र १२ मा पुरानै पाठ्यक्रमलाई मान्यता...
३० खर्ब ५४ अर्ब पुग्यो बजार पूँजीकरण
हरेक दिन नयाँ–नयाँ रेकर्ड राख्दै अगाडि बढेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ । नेप्सेको वृद्धिसँगै...
लगातार घट्दै आएको सुनको भाउ आज बढ्यो (मूल्यसहित)
काठमाडौं। विगत केही दिनदेखि नेपाली बजारमा लगातार घटिरहेको सुनको भाउ आज (मंगलबार) बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ...
संसद विघटनको विरोधमा नागरिक सभा
काठमाडौं । संसद विघटनविरूद्ध नागरिक अगुवाहरूले आज प्रज्ञा प्रतिष्ठान डबलीमा विरोध सभा गर्ने भएका छन्। प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि त्यसको विरोधमा सुरू...
स्थानीय वायुको प्रभाव: बिहीबारसम्म आंशिकदेखि सामान्य बदली
स्थानीय वायुको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । आगामी बिहीबारसम्म प्रदेश नं १ ,२, ...
सित्तैमा पाइनुपर्ने फोटोकपीलाई चालीस रुपैयाँ
सिमकोट । निःशुल्करूपमा उपलब्ध हुनुपर्ने बैंक खाता सञ्चालनका लागि आवश्यक पर्ने नमूना दस्तखत कार्डको फोटोकपी गर्न रु ४० पर्ने गरेको छ । जिल्लाको मध्यक्षेत्र...






