हेलाेखबर

www.hellokhabar.com is the truthful Nepali News portal.
9113 Articles written
spot_imgspot_img
उपभोक्ता सवाल

रेल ढिलो हुँदा दम्पतिकाे विमान छुट्यो, भारतीय रेलवेलाई ६३ हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश

काठमाडाैं । जम्मुस्थित जिल्ला उपभोक्ता आयोगले रेल ढिलो भएका कारण दिल्लीबाट गुवाहाटी जाने कनेक्टिङ फ्लाइट छुटाएका एक दम्पतीलाई ६३ हजार १९९ रुपैयाँ क्षतिपूर्ति दिन...

मलेसिया जाने श्रमिकबाट डेढ अर्ब ठगी: दुई पूर्वमन्त्रीसहित ६ पक्राउ

काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम असुली गरी ठगी गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित श्रम मन्त्रालयका...

सुन एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो

काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने २६५ रुपैयाँ ले बढेको छ । नेपाल...

नेपाल राष्ट्र बैंकको विज्ञापनविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ, दरपीठ विरूद्ध २० गते सुनुवाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको विभिन्न पदहरूको विज्ञापनविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ अर्थात दर्ता गर्न अस्वीकार गरेको छ। नेपाल...
समाचार
हेलाेखबर

एमालेका आठ मन्त्रीकाे राजीनामा स्वीकृत

काठमाडाैं । नेकपा एमालेबाट सरकारमा सहभागी आठ मन्त्रीहरूकाे राजीनामा स्वीकृत भएकाे छ । बुधबार साँझ एमालेका आठ मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका थिए...
हेलाेखबर

रास्वपाका मन्त्रीहरूले राजीनामा दिएनन्

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सहयोग गर्न आग्रह गरेपछि रास्वपाका मन्त्रीहरू राजीनामा नबुझाई बालुवाटारबाट फर्केका छन् । एमालेले समर्थन फिर्ता लिइसकेको अवस्थामा रास्वपाले मन्त्रीहरू...
हेलाेखबर

एमालेले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिने

काठमाडौं । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । मंगलबार साँझ बसेको एमाले सचिवालय बैठकले आजसम्म पदबाट राजीनामा गर्न प्रधानमन्त्री पुष्पकमल...
हेलाेखबर

पुर्वगृहमन्त्री सुपुत्र थापालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश सकुन्तला...
हेलाेखबर

अब ओली र देउवा आलोपालो प्रधानमन्त्री

काठमाडौं १८ असार । संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनका लागि मिलेर सरकार बनाउने सहमति गरेका छन् । यो...
हेलाेखबर

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले तत्काल पदबाट राजीनामा नदिने भएका छन्। बालुवाटारमा मंगलबार बिहान बसेको नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले...