
रेल ढिलो हुँदा दम्पतिकाे विमान छुट्यो, भारतीय रेलवेलाई ६३ हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश
काठमाडाैं । जम्मुस्थित जिल्ला उपभोक्ता आयोगले रेल ढिलो भएका कारण दिल्लीबाट गुवाहाटी जाने कनेक्टिङ फ्लाइट छुटाएका एक दम्पतीलाई ६३ हजार १९९ रुपैयाँ क्षतिपूर्ति दिन...

मलेसिया जाने श्रमिकबाट डेढ अर्ब ठगी: दुई पूर्वमन्त्रीसहित ६ पक्राउ
काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम असुली गरी ठगी गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित श्रम मन्त्रालयका...

सुन एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो
काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने २६५ रुपैयाँ ले बढेको छ ।
नेपाल...

नेपाल राष्ट्र बैंकको विज्ञापनविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ, दरपीठ विरूद्ध २० गते सुनुवाई
काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको विभिन्न पदहरूको विज्ञापनविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ अर्थात दर्ता गर्न अस्वीकार गरेको छ।
नेपाल...
गोलञ्जोरका २२ जनाकै नतिजा नेगेटिभ
सिन्धुलीको गोलञ्जोर गाउँपालिकामा गरिएको ¥यापिट डायग्नोष्टिक टेष्ट (आरडिटी) मा सबैको नतिजा नेगेटिभ आएको छ । उक्त गाउँपालिकाको ग्वाल्टार, खुर्काेट र खनियाँखर्कमा कायम गरिएको केन्द्रमा...
स्वास्थ्य मन्त्रालयले भन्यो, ‘नेपालमा कोरोना संक्रमित संख्या ३० पुग्यो’, आज मात्र...
काठमाडौं ५ चैत । नेपालमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या ३० पुगेको छ । आज एकै दिन १४ जना नयाँ संक्रमित थपिएको हो...
प्राधिकरणको जनहितपूर्ण निर्णयः लकडाउनमा इन्टरनेट सेवा नकाट्न निर्देशन
काठमाडाैं ५ वैशाख । नेपाल दूरसञ्चार प्राधिकरणले लकडाउनको मर्कामा परेका सर्वसाधरणलाई हित हुने उच्चतम् काम गरेको छ । प्राधिकरणले लकडाउनका समयमा इन्टरनेट सेवा सूचारु...
लुकेर बसेका ८ भारतीयमा कोरोना पोजेटिभ
काठमाडौं ५ वैशाख । नेपालमा लुकेर बसेका ८ जना भारतीयमा कोरोना पोजेटिभ देखिएकाे छ । उदयपुरको मस्जिदमा लुकेर बसेका १० जना भारतीय नागरिक मध्ये...
नेकपा सर्लाही सम्पर्क मञ्चद्धारा नगरपालिकालाई औषधी र खाद्यान्न सहयोग
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाही काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष सन्तोष दाहालको नेतृत्वमा बिहीबार विभिन्न सात वटा नगरपालिकालाई औषधी र खाद्यान्न सहयोग गरिएको...
२८ किमी सडकमा लगाइयो चिन्ह
काठमाडौँका सडकहरुलाई चिटिक्क बनाउने काम भइरहेको छ । सडक व्यवस्थापनको अभिन्न अङ्ग मानिने सडक चिन्ह (मार्किङ) लगाउने काम भइरहेको छ ।
अहिलेसम्म जिल्लाभित्र कालोपत्र थपिएको...








