
मलेसियाद्वारा एफडब्लुसिएमएसका बारेमा सरकारलाई पत्र, २५ प्रमुख मेनपावर र २३० सहयोगी थपिएको जानकारी
काठमाडाैं । मलेसियाको वैदेशिक रोजगारीमा चर्किएको फरेन वर्कर्स सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्लुसिएमएस) विवादबीच मलेसिया सरकारले नेपाललाई पठाएको औपचारिक पत्रले मलेसियाको आफ्नो नीति स्पष्ट पारेको...

बेल्जियमबाट बाढीपीडितलाई ८० हजार युरो सहयोग
बेल्जियम । नेपाल र तिब्बतको सीमावर्ती क्षेत्रमा हिमनदी फुटेर आएको विनाशकारी लेदो तथा भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार र राहतका लागि बेल्जियमका विभिन्न सहर...

हिमालयन रिइन्स्योरेन्सको हुँदै नभएको कमिशनको खेल, सुलभ अग्रवालले पचाए ५० लाख
काठमाडौं । हिमालयन रिइन्स्योरेन्सबाट ट्रष्ट इन्स्योरेन्स ब्रोकरलाई भुक्तानी गरिएको करिब साढे ४ करोड रुपैयाँको कमिसन प्रकरणमा व्यवसायी सुलभ अग्रवालको नाम पनि जोडिएको छ।
नेपाल बीमा...

बाढीमा बेपत्ता बसन्त १४ दिनसम्म बेखबर, कुशको शवमा छोराले दिए दागबत्ती
ललितपुर । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका ललितपुरको गोदावरी नगरपालिका–४, बडीखेलका ४५ वर्षीय बसन्त पहरी १४ दिनसम्म पनि सम्पर्कमा आउन सकेनन्।...
सुनसरीको तरहरा आसपासमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
काठमाडौँ . कोशी प्रदेशका केही ठाउँमा cfh laxfg भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो ३ घण्टामा सुनसरीको तरहरा...
पूर्वसूचना हुँदा पनि याे सरकारले कुनै तयारी गरेन : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपद्को पूर्वानुमान हुँदा समेत सरकारले कुनै तयारी नथाल्दा ठूलो क्षति भएको बताएका छन् ।
बाढी प्रभावित...
स्थलगत रिपोर्टः सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने १० पुलमा क्षति
कमलामाई (सिन्धुली), १५ असोजः वर्षासँगै सुनकोसी नदीमा आएको बाढीले सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने १० वटा पुलमा क्षति पुर्याएको छ । गत बिहीबारदेखि शनिबारसम्म...
पूर्वबाट फेरि मौसम बदली सुरु
काठमाडौँ, १५ असोज : ठूलो विपत्तिको सामना गरेर केही दिन खुलेको मौसममा आजदेखि कोशी प्रदेशबाट फेरि बदली सुरु भएको छ । जल तथा मौसम...
बाढीपहिराेमा परी मृत्यु हुनेकाे संख्या २ सय १८ पुग्याे, २७ बेपत्ता
काठमाडौँ, १५ असोजः गृहमन्त्री रमेश लेखकले बाढीपहिरामा परी देशभर २१८ जनाको मृत्यु, २७ बेपत्ता र १४३ जना घाइते भएका जानकारी दिँदै विपद्पछिको प्रतिकार्यलाई सरकारले...
एमालेले दैवी प्रकोप उद्धार कोषमा रु ५० लाख प्रदान गर्ने
काठमाडौँ १५ असोजः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठकले रु ५० लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को...








