अर्थ खबर

कान्तिपुर सेभिङ र पशुपति सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पछिल्लो पटक कान्तिपुर सेभिङ र पशुपति सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ ।
समितिका सदस्य सचिव रविन ढकालका...

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन
काठमाडौँ । रसुवा भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा रु १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन गरेको छ ।
गत वर्ष...

नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि तीन जनाको नाम सिफारिस
काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक पद नियुक्तिका लागि तीन जना उम्मेदवारको नाम सिफारिस गरेको छ।
मन्त्रालयद्वारा...

बढ्यो पेट्रोल र डिजेलको मूल्य
काठमाडौं-नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले आइतबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य लिटरमा दुई रुपैयाँले बढाएको छ। डिजेलको मूल्य लिटरमा...
मूल्य वृद्धिको विरोधमा आयल निगम घेराउ
भदौ २८ । विभिन्न राजनीतिक दल निकट विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा आयल निगमको कार्यालय घेराउ गरेका छन् ।
विहान ९ बजेदेखि ११...
भोलिदेखि राजधानीमा पाकिस्तानी व्यापार मेला
भदौ २५ । रावलपिन्डी उद्योग वाणिज्य सङ्घले स्थानीय युनाइटेड वर्ल्ड ट्रेड सेन्टर त्रिपुरेश्वरमा भोलिदेखि चौथो पाकिस्तानी व्यापार मेला आयोजना गर्ने भएको छ।
...
दसैंमा घर जाने टिकट असोज पहिलो साताबाट खुल्ने
भदौ १८ । हिन्दू धर्मालम्बीहरुको महान पर्व दशैं तिहारको अग्रिम बुकिङ टिकट असोज पहिलो सातादेखि खुल्ने भएको छ ।
उपत्यकाबाट दसैं-तिहारमा घर जाने यात्रुको सुविधाका...
सुनको भाउ १ हजार घट्यो
भदौ १६ । साताको पहिलो दिन सुनको भाउ १ हजारले घटेर ६० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार नेपाली बजारमा सुन...
एकै दिन साढे तीन रुपैयाँ बढ्यो डलर
भदौ १३ । बिहीबार मात्रै डलरको मूल्य ३ रुपैयाँ ६० पैसा बढेर एक सय आठ रुपैयाँ ९० पैसा पुगेको छ ।
केन्द्रिय बैंकले बिहीबारका लागि...
१८ सिमेन्ट उद्योगलाई सिमेन्ट उत्पादनमा प्रतिबन्ध
भदौँ ५ । जगदम्बा सिमेन्ट, बुटवल मिलस प्रालिसहित १८ वटा सिमेन्ट उद्योगलाई सिमेन्ट उत्पादन गर्न प्रतिबन्ध लगाइएको छ ।
गुणस्तरहीन सिमेन्ट उत्पादन गरेको...
Comments








