भदौ १३ । बिहीबार मात्रै डलरको मूल्य ३ रुपैयाँ ६० पैसा बढेर एक सय आठ रुपैयाँ ९० पैसा पुगेको छ ।

केन्द्रिय बैंकले बिहीबारका लागि उक्त रकम तोकिदिएको भएपनि त्यो भन्दा बढीमा समेत डलरको कारोबार भएको छ ।

पछिल्लो एक महिनामा मात्रै डलरको भाउ ११ रुपैयाँ बढेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।