प्रशासन

४२ उपसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)
काठमाडाैँ । ४२ उपसचिवकाे सरुवा गरिएकाे छ। भूमि व्यवस्था,सहकारी,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रायले शुक्रबार उनीहरूकाे सरुवा गरेकाे हाे।
ज्ञानराज लम्साललाई पूर्वाधार विकास मन्त्रालय सरुवा...

कुँवर र खत्री सचिवमा बढुवा
काठमाडौं । सरकारले दुई जना सहसचिवलाई विशिष्ट श्रेणी (सचिव) पदमा बढुवा गरेको छ ।
मन्त्रिपरिषद्ले आज बसेको बैठकले सहसचिव विनोदबहादुर कुँवरलाई सचिव पदमा बढुवा गरी...

शव गाड्न हुन्न भन्ने कोशी प्रदेशका सचिवलाई शव व्यवस्थापनका लागि टिमुरे सरुवा गरियो
काठमाडौं । रसुवा बाढीमा परि मृत्यु भएकाहरुको शव व्यबस्थापनको विषयमा फेसबुकमा आलोचना गरेका कोशी प्रदेश सरकारका सचिव कोषहरी निरौलालाई सरकारले काज सरुवा गरिदिएको छ...

२७ सहसचिवको एकसाथ सरुवा(सूचिसहित)
काठमाडौं । सरकारले २७ जना सहसचिवहरूको एकसाथ सरुवा गरेको छ ।
यही भदौ ३ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयबाट उनीहरूको सरुवा गरिएको हो ।
सरुवा गरिएका सहसचिवहरू...
६ जना शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस (नामसहित)
काठमाडौं । विभिन्न समुहका ६ जना शाखा अधिकृत उपसचिव पदमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको सचिवालयले ६ जना शाखा अधिकृतलाई बढुवा सिफारिस...
उपसचिव पदको परीक्षा स्थगित
काठमाडौं । लोक सेवा आयोगले उपसचिव पदको परीक्षा स्थगित गरेको छ।
आयोगले विज्ञापन नम्बर १६६६४/१६६९१/०८२/८३ (आ.प्र/खुला/समावेशी) न्याय/परराष्ट्र/प्रशासन/लेखापरीक्षण/संघीय संसद सेवा, रा.प.द्वितीय श्रेणी, उपसचिव (अप्राविधिक) वा सो...
घनश्याम पराजुली सचिवमा बढुवा
काठमाडौँ । घनश्याम पराजुली सचिवमा बढुवा भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नायब महालेखापरीक्षक पराजुलीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हाे ।
लेखापरीक्षण सेवाको विशिष्ट...
मन्त्रीकाे छड्केपछि उपत्यकाका तीन मालपाेत प्रमुख फेरिए
काठमाडाैं । काठमाडौं उपत्यकाका तीन मालपोत कार्यालयका प्रमुखकाे सरूवा भएकाे छ ।
सरकारले ललितपुर मालपोत कार्यालयका प्रमुख अशोककुमार भट्टराई, भक्तपुरका माधव घिमिरे र काठमाडौंको चाबहिलका...
३० जना शाखा अधिकृतको सरुवा, दर्जन प्रशाकिय अधिकृत फेरिए (सुचीसहित)
काठमाडौँ । सरकारले ३० जना शाखा अधिकृतको सरुवा तथा कामकाज सम्बन्धी निर्णय गरेको छ। याे निर्णयसँगै दर्जनकाे संख्यामा प्रशासकिय अधिकृतकाे फेरबदल भएकाे छ ।
संघीय...
१० जना उपसचिवको सरुवा (को कहाँ ? सूचीसहित)
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० जना उपसचिवको सरुवा गरेको छ ।
आइतबार मन्त्रालयले १० जना उपसचिवको सरुवा गरेको हो । टिकामणी...






