काठमाडाैँ। सरकारले १७ सहसचिवकाे सरुवा गरेकाे छ । मंगलबार बसेकाे मन्त्रिपरिषद् बैठकले १७ सहसचिवकाे सरुवा गरेकाे हाे।
जीव लाल भुसालकाे ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्रालयमा सरुवा गरिएकाे छ। रामकृष्ण पुडासैनीलाई घाेराही उपमहानगरपालिका दाङ पठाइएकाे छ।