४२ उपसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)

काठमाडाैँ । ४२ उपसचिवकाे सरुवा गरिएकाे छ। भूमि व्यवस्था,सहकारी,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रायले शुक्रबार उनीहरूकाे सरुवा गरेकाे हाे।

ज्ञानराज लम्साललाई पूर्वाधार विकास मन्त्रालय सरुवा गरिएकाे छ । कृष्णप्रसाद सुवेदीलाई गाैरदाह नगरपालिका,झापा सरुवा गरिएकाे छ। कुशला पाैडेललाई रक्षा मन्त्रालय सरुवा गरिँदा माेहनराज जाेशीलाई गृह मन्त्रालय सरुवा गरिएकाे छ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।