अर्थ खबर

नेप्से परिसूचक ११ दशमलव ७७ अङ्कले बढ्यो
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ७७...

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हाल कोषमा कुल १३ अर्ब ६८ करोड...

बाढी पश्चातको पुनर्निर्माणका लागि ७ खर्ब आवश्यक पर्ने सरकारको अनुमान
काठमाडाैं । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चातको पुनर्निर्माणका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ...

हाईड्रो जेट दुबईका संचालक विष्णु पुडासैनीद्वारा अर्थमन्त्रीलाई ५१ लाख हस्तान्तरण
काठमाडौं । देश बाढीको चपेटामा परेका बेला दुबईमा व्यवसाय गरिरहेका नेपाली उद्यमी विष्णुप्रसाद पुडासैनी नेपाल फर्किए। उनी यसपटक व्यवसाय विस्तारका लागि होइन, विपत्तिमा परेका...
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको क्षेत्रफल राजपत्रमा प्रकाशन हुँदै
काठमाडौँ, २६ कात्तिक । झन्डै अढाई दसकदेखि निर्माणको चर्चामा रहेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलले ओगट्ने क्षेत्रफल यसै वर्ष सरकारले राजपत्रमा प्रकाशन गर्ने भएको छ ।
...
२ महिनामा मन्त्रीहरुले खाए २ लाखको खाजा, एक पटकमा प्रतिव्यक्ति...
कार्तिक १८, काठमाडाैँ । मन्त्री तथा प्रधानमन्त्रीहरुले विभिन्न बैठकहरुमा खाने गरेको खाजाको बील २ महिना मा २ लाख नाघेको छ को छ । प्रधानमन्त्री...
आर्थिक वर्ष परिवर्तन तत्काल ननगरौं : अर्थमन्त्री
काठमाडौँ, २९ असोज । अर्थमन्त्री डा रामशरण महतले आर्थिक वर्ष तत्कालन परिवर्तन गर्नु उपयुक्त नहुने धारणा व्यक्त गर्दै यसमा प्रक्रियागत एवम् प्रवृत्तिगत सुधार अपरिहार्य...
अलैँचीको मूल्य प्रतिकिलो दुई हजार नाघ्यो
असोज २८ । गोरखामा अलैँची प्रतिकिलो रु दुई हजारमा धमाधम बिक्री भएको छ ।
गत वर्ष रु एक हजार २०० मा बिक्री भएको अलैँचीलाई...
नयाँ आर्थिक वर्ष वैशाखलाई बनाउन सांसदहरूको जोड
काठमाडौँ, २६ असोज । व्यवस्थापिका–संसद्अन्तर्गतको अर्थ समितिका अधिकांश सदस्यले आर्थिक वर्ष परिवर्तन र बजेट सार्वजनिक गर्ने मिति निर्धारणमा जोड दिएका छन् ।
समितिका सभापति...
युवा नेता कृषि तथा पशुपालन व्यवसायमा
रौतहट असोज । राजनीति गर्नेले अन्य काम गर्दैनन् भन्ने मान्यतालाई चिर्दै कृषि र पशुपालन व्यवसायमा यहाँका युवा नेताहरू लागेका छन् । ती नेताहरूमध्येका हुन्...







