अर्थ खबर

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हाल कोषमा कुल १३ अर्ब ६८ करोड...

बाढी पश्चातको पुनर्निर्माणका लागि ७ खर्ब आवश्यक पर्ने सरकारको अनुमान
काठमाडाैं । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चातको पुनर्निर्माणका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ...

हाईड्रो जेट दुबईका संचालक विष्णु पुडासैनीद्वारा अर्थमन्त्रीलाई ५१ लाख हस्तान्तरण
काठमाडौं । देश बाढीको चपेटामा परेका बेला दुबईमा व्यवसाय गरिरहेका नेपाली उद्यमी विष्णुप्रसाद पुडासैनी नेपाल फर्किए। उनी यसपटक व्यवसाय विस्तारका लागि होइन, विपत्तिमा परेका...

नागरिक लगानी कोषद्वारा बाढी प्रभावितका लागि १ करोड १ लाख सहयोग
काठमाडाैं । नागरिक लगानी कोषले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि १ करोड १ लाख...
खाना पकाउने ग्यासको मूल्य घट्यो, पेट्रोल बढ्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ तथा...
एक प्रतिशत ब्याजदरमा पशुपालन ऋण
मेलम्ची । जिल्लाको लिसङ्खुपाखर गाउँपालिकाले पशुपालन गर्न चाहने किसानलाई १ प्रतिशत ब्याजदरमा ऋण लगानी गर्ने भएको छ । रकम परिचालनको लागि कार्यविधि बनाएर कार्यपालिका...
घरजग्गालगायतको खर्च शेयर बजारमा मात्रै लगाउन सके अर्थतन्त्रमा सुधार : अर्थमन्त्री
अर्थमन्त्री डा युवराज खतिवडाले विप्रेषणबाट प्राप्त भएको रकमलाई शेयर बजारमा लगाउने उपायको खोजीमा लाग्न नेपाल धितोपत्र बोर्ड तथा बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेका...
गुराँस लघुवित्तमा २ लाख ८७ हजारको हात खाली
काठमाडौं । गुराँस लघुवित्तको आइपीओमा २ लाख ८७ हजारको रित्तो हात भएको छ । आइपीओ बिहीबार बाँडफाँड भएको हो । बाँडफाँड हुँदा आवेदन...
मेगा बैंकको नाफा १३१.३३ % ले वृद्धि
काठमाडौं । मेगा बैंक नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा गत वर्षको तुलनामा १३१.३३ % ले वृद्धि गरेको छ ।
बैंकले यस त्रैमासमा १ अर्ब...
बंगलादेश बैंकले पायो २ अर्बको ऋणपत्रको अनुमति
काठमाडौं । नेपाल बंगलादेश बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न अनुमति पाएको छ ।
धितोपत्र बोर्डले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २०...







