अर्थ खबर

नेप्से परिसूचक ११ दशमलव ७७ अङ्कले बढ्यो
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ७७...

सेयर कारोबार र लगानीकर्ताका लाखौं दस्ताबेज ह्याकरको पहुँचमा, आज नेप्सेमा कारोबार नै अवरुद्ध
काठमाडौं । सोमबार नियमित रूपमा खुल्नुपर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सेयर कारोबार खुलेन। नेप्सेको कारोबार प्रणालीसँग प्रत्यक्ष जोडिएको डाटा सेन्टरमा देखिएको प्राविधिक समस्याका...

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हाल कोषमा कुल १३ अर्ब ६८ करोड...

बाढी पश्चातको पुनर्निर्माणका लागि ७ खर्ब आवश्यक पर्ने सरकारको अनुमान
काठमाडाैं । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चातको पुनर्निर्माणका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ...
सेयरधनीलाई लाभांश नदिएको कुमारी बैंकले कर्मचारीलाई बाड्यो ५८ करोड बोनस
काठमाडौं २८ पुष । यो वर्ष सेयरधनीलाई केही पनि लाभांश नदिएको कुमारी बैंकले आफ्ना कर्मचारीलाई भने बोनसको नाममा ५८ करोड बाडेको छ ।
खराब व्यवस्थापन...
सिद्धार्थ बैंकको सीईओमा बस्याल नियुक्त
काठमाडाैं । सिद्धार्थ बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन्।
सन् २००५ देखि सिद्धार्थ बैंकमा आबद्ध भएका उनले प्रबन्धकदेखि सुरु...
अब सेयर बजार सोमबार मात्र खुल्ने
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर कारोबार अब सोमबार मात्र खुल्ने भएको छ । शेयर बजारमा अब लगातार तीन दिन कारोबार नहुने...
लुम्बिनी प्यालेस रिसोर्टले पाँचतारे होटल संचालन गर्ने
काठमाडाैं । रुपन्देहीमा अवस्थित लुम्बिनी प्यालेस रिसोर्ट लिमिटेडले विश्वप्रसिद्ध होटल ब्रान्ड ‘मेरियट इन्टरनेश्नल’ सँग सहकार्य गर्दै अब ‘लुम्बिनी म्यारियट रिसोर्ट एन्ड स्पा’ का रूपमा...
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमा नै घुसको सौदा, विज्ञापनमा ५० प्रतिशत...
काठमाडौं । बैंक तथा वित्तिय संस्थामा कर्जा दिलाएबापत कमिशन लिने गरेका विषय त बेलाबखत आउने गरेका छन् । तर, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमा...
माघदेखि बैंक खातामा नै भुक्तानी गर्न बीमा कम्पनीलाई प्राधिकरणको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले सबै किसिमका भुक्तानी अनिवार्य रूपमा बैंक खातामार्फत गर्न सबै बीमा कम्पनीलाई निर्देशन दिएको छ।
प्राधिकरणले मंगलबार परिपत्र जारी गर्दै जीवन...







