हेलाे विशेष

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

नेपाल लाइफको युनिग्लोबमा ६० करोडको अपारदर्शी लगानीको भित्री कथा ! तपाई खल्तीमा यसरी पर्छ असर ? (भाग-१)
टेनिस राेका
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले युनिग्लोब हायर सेकेन्डरी स्कुल काठमाडौं लिमिटेडमा गरेकाे ६० करोड रुपैयाँ लगानीमा मूल्य निर्धारणको आधारमाथि गम्भीर प्रश्न उठेको...

हिमालयन रिइन्स्योरेन्सको हुँदै नभएको कमिशनको खेल, सुलभ अग्रवालले पचाए ५० लाख
काठमाडौं । हिमालयन रिइन्स्योरेन्सबाट ट्रष्ट इन्स्योरेन्स ब्रोकरलाई भुक्तानी गरिएको करिब साढे ४ करोड रुपैयाँको कमिसन प्रकरणमा व्यवसायी सुलभ अग्रवालको नाम पनि जोडिएको छ।
नेपाल बीमा...

चिनीमा व्यापक कालोबजारी, केजीकै १६० रूपैयाँमा खुलेखुलाम बिक्री
काठमाडौं । चिनीमा व्यापक कालो बजारी भइरहेको पाइएको छ । कालोबजारीका कारण सर्वसाधरणले महँगोमा चिनी किन्न बाध्य भएका छन् ।
साल्ट ट्रेडिङ कर्पोरेशनमा केजीको बढीमा...
माओवादी सांसदले गरे मन छुने र रुने संसदमा भाषण
काठमाडौं ३२ साउन
नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्वमन्त्री अग्नि सापकोटाले व्यवस्थापिका संसदमा सबैको मन छुने विषयवस्तु उठाएका छन् ।
बाढी पहिरो र डुबानका विषयमा बोल्दै...
चीनद्धारा बाढी पहिरो पीडितका लागि १० लाख अमेरिकी डलर सहयोग
काठमाडौं ३२ साउन । उत्तरी छिमेकी मित्र राष्ट्र चीन सरकारले बाढी पहिरो पीडितका लागि १० लाख अमेरिकी डलर सहयोगको घोषणा गरेको छ ।
बाढी पहिरोका...
बाढीबाट मृतकका परिवारलाई २ लाख र मन्त्रीका एक महिनाको तलब दिने...
काठमाडौं २९ साउन
सरकारले बाढीपहिरोबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्तिस्वरुप प्रतिव्यक्ति २ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई राहतस्वरूप...
स्वास्थ्यकर्मीलाई छुट्टीमा नबस्न र गोष्ठी भेला छाडेर काममा फर्कन मन्त्रीको निर्देशन
काठमाडौं २८ साउनस्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीहरुलाई छुट्टीमा नबस्न निर्देशन दिएको छ । मन्त्रालयले तालिम, भेला, गोष्ठी लगायतका सम्पुर्ण कार्य रोकी कार्यस्थलमा फर्केर आफ्नो जिम्मेवारी सम्हाल्न,...
मेयर रेणु दाहालले दिने सपथ ग्रहण एमालेबाट निर्वाचित जनप्रतिनिधिले बहिस्कार गरे
चितवन २३ साउन । भरतपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्यहरुले आइतबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
नेकपा माओवादी केन्द्र र...
१३ सांसद भएको राप्रपाले पार्टी फुटाउँदा २२ पुर्यायो
काठमाडौं २३ साउन
पूर्वपञ्चहरूका दुई पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल मिलेर बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आठ महिनापछि फेरि दोस्रो पटक...







