हेलाे विशेष

BYD सँग टक्कर गरिरहेको इभी B03X, जान्नैपर्ने यस्ता छन् यसका खराब पक्षहरु
काठमाडौं । अहिले बजारमा इभी गाडीको चर्चा र प्रतिस्पर्धाको तुलना गरिसाध्य छैन । यो चक्करमा चीनका दुई कम्पनीको दौड निक्कै कडा छ ।
सस्तो मूल्यमा...

बिचौलियाको दाउले लथालिङ्ग ‘लाइसेन्स स्वास्थ्य परिक्षण’, हचुवामा शुल्क तोकेर सेवाग्राहीमाथि लुट धन्दा
काठमाडौं । तपाई सम्झनुहोस् त ? यदि लाइसेन्सको नयाँ वा नविकरणका लागि एकान्तकुना कार्यालयमा जानु भएको थियो भने तपाईले सित्तैमा सेवा पाउनु भएको पक्का...

पूर्वाधार विकास मन्त्री लम्सालको विज्ञ सल्लाहकारमा पूर्व जर्नेल झाले पाए नियुक्ति
काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको विज्ञ सल्लाहकारमा नेपाली सेनाका उपरथी (जर्नेल) बाट अवकाश प्राप्त धर्मेन्द्रकुमार झा नियुक्त भएका छन् ।
उनलाई बैतनिक विज्ञ...

‘कमिशन’ को लोभले रित्तियो पोल्टाः साइबर ठगलाई बुझाउन आमा र साथीसँग मागेका थिए ९ लाख
काठमाडौं — “सुरुमा अलिकति लगानी गर्नुस्, केही मिनेटमै बोनस पाउनुहुन्छ!”
टेलिग्राममा आएको एउटा आकर्षक म्यासेज र लोभलाग्दो अफर देखेपछि झापा घर भई हाल काठमाडौंमा बस्ने...
यी हुन् जिबी राईसहित सहकारी अपचलनमा फरार व्यक्तिहरु (सूचीसहित)
काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधिसभाले आफ्नो वेबसाइट मार्फत् प्रतिवेदन सार्वजनिक गरेको हो...
श्रीमतीसँगकाे कीर्ते मुद्दामा दोषी ठहरिएका सांसद जेल चलान
काठमाडौं । श्रीमतीसँगकाे कीर्ते मुद्दामा दाेषी ठहरिएका लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी कारागार चलान भएका छन् ।
३३ वर्ष पुरानो मुद्दामा दोषी ठहरिएका...
कांग्रेस नेता तथा पूर्वमन्त्री जोशी भ्रष्टाचारी ठहर
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट समेत दोषी ठहर भएका छन् ।
उनका विरुद्धमा विशेष अदालतमा २१ वर्षअघि मुद्दा...
सांसदले घुस दिएको कुरा संसदमै उठाउँदा पनि सरकार मौन
काठमाडौं । पूर्वमन्त्री तथा जनता समाजवादी पार्टीका सांसद डा. वीरेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने क्रममा साउन ६ गते संसदमा बोल्दै...
कांग्रेस–एमालेलाई कसले मिलायो ? हेर्नुहोस् प्रधानमन्त्री प्रचण्डको सम्बोधनको २४ पृष्ठ लामो...
२८ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमाले आफैं मिलेको नभई कसैले मिलाइदिएको दाबी गरेका छन् ।
विश्वासको मत लिने प्रस्ताव संसदमा...
बालमन्दिर जग्गा विवादले भयमा छन् बृहस्पति सदनका विद्यार्थी र अभिभावक, कोही...
काठमाडौं । बालमन्दिर प्रकरणले गर्दा बृहस्पति सदनमा अध्ययनरत विद्यार्थी र अभिभावकमा मानसिक तनाव उत्पन्न भएको पाइएको छ । सोही कारण कतिपयले स्कुल छाडेको र...
Comments








