राजनीति

कांग्रेस विवादः देउवापक्षले अलग्गै महाधिवेशन गर्नका लागि ५५ जिल्ला संयोजक तोक्यो
काठमाडाैं । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवापक्षले अलग्गै महाधिवेशन गर्नका लागि ५५ जिल्लामा संयोजक तोकेको छ ।
देउवा समूहले १५औँ महाधिवेशन तयारी समितिका आयोजक...

सरकार बदलियो तर देशको सिच्युएशन बदलिएन : प्रभु साह
रौतहट । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपा नेतृत्वको सरकारले मुलुकलाई सही तवरले नेतृत्व प्रदान गर्न नसक्दा छोटो समयमा असन्तुष्टि...
कांग्रेस-एमालेले प्रस्तुत गरे साझा धारणा, संघीयतामा सात प्रदेशको मोडल
कात्तिक १७ ।संविधानसभाको प्रमुख पहिलो र दोस्रो ठूलो दल कांग्रेस र एमालेले संविधानका विवादित विषयमा साझा धारणा अघि सारेका छन् ।
दुई दलले संविधानका मुख्य...
सहमतिका लागि अन्तिम प्रयासमा जुट्दै तीन दल
कार्तिक १७, काठमाडाैँ । संविधानका विवादित् विषयमा सहमति जुटाउन दलहरु आज पनि छलफल वस्दै छन । विभिन्न चरणमा पटक पटक छलफल गर्दा...
सहमतिको विकल्प नरहेको एमाओवादी मोर्चाको ठहर
काठमाडौँ, १६ कात्तिक । एकीकृत नेकपा (माओवादी) नेतृत्वको सङ्घीय गणतान्त्रिक मोर्चाले संविधान निर्माणमा देखिएका विवादित विषयलाई सहमतिका आधारमा नै अन्तिम निष्कर्षमा पु¥याउनुपर्नेमा जोड दिएको...
कारबाहीको सिफारिसमा एमाओवादी नेताहरु
कात्तिक १५ । एमाओवादी नेताहरुलाई धमाधम कारबाहीको सिफारिस गर्न थालिएको छ ।
पार्टी नेताकै उक्साहट र सम्लग्नतामा जिल्ल तहमा समानान्तर समिति निमार्ण हुन थालेको भन्दै...
तिब्बत सरकार प्रमुखको टोलीले भन्यो “ एक बर्षभित्र चीन विरोधी...
काठमाडौं,कात्तिक १३ । नेपालमा रहेका तिब्बती शरणार्थीले नेपालमा रहेर चीन विरोधी गतिविधि गरेको भन्दै चीनले नेपाललाई तत्काल चीन विरोधी गतिविधि रोक्न आग्रह गरेको छ...
एमालेसँग २२ दल रुष्ट
काठमाडौँ, १० कात्तिक । संविधान निर्माणका क्रममा देखिएका विवादित विषयमा सहमति जुटाउने प्रयासमा एमालेको भूमिका प्रभावकारी नभएको भन्दै एमाओवादी नेतृत्वको २२ दलीय मोर्चा रुष्ट...









