राजनीति

कांग्रेस विवादः देउवापक्षले अलग्गै महाधिवेशन गर्नका लागि ५५ जिल्ला संयोजक तोक्यो
काठमाडाैं । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवापक्षले अलग्गै महाधिवेशन गर्नका लागि ५५ जिल्लामा संयोजक तोकेको छ ।
देउवा समूहले १५औँ महाधिवेशन तयारी समितिका आयोजक...

सरकार बदलियो तर देशको सिच्युएशन बदलिएन : प्रभु साह
रौतहट । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपा नेतृत्वको सरकारले मुलुकलाई सही तवरले नेतृत्व प्रदान गर्न नसक्दा छोटो समयमा असन्तुष्टि...
कांग्रेसले माग्यो औपचारिक रुपमा नै उपसभामुखको राजीनामा
काठमाडौं । नेपाली कांग्रेसले औपचारिक रुपमा नै उपसभामुख इन्दिरा रानामगरको राजीनामा मागेको छ ।
बुधबार बिहान बसेको कांग्रेसका शीर्ष नेताहरुको बैठकले उपसभामुख इन्दिरा रानामगरको राजीनामा...
उपसभामुखलाई हटाउने तयारीमा सत्ता गठबन्धन
काठमाडौँ । सत्ता गठबन्धनले उपसभामुख इन्दिरा राणालाई हटाउने तयारी गरेका छन् । गठबन्धनकाे बैठकमा उपसभामुख इन्दिरा राना मगरलाई हटाउने विषयमा छलफल भएपछि राष्ट्रिय स्वतन्त्र...
अब सत्ताको खेलमा नलाग्ने, जनताको अधिकारका लागि अघि बढ्ने प्रचण्डको उद्घोष
काठमाडौं, ११ भदौ । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ताको खेलमा नलाग्ने उद्घोष गर्नुभएको छ ।प्रतिनिधिसभाको आजको...
मुकुल ढकाललाई साधारण सदस्यबाट हटाउने रास्वपाको निर्णय
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई पार्टीको साधारण सदस्यबाट हटाएको छ।
मंगलबार बिहान बसेको केन्द्रीय समिति बैठकले पार्टी अनुशासन आयोगको...
एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध
काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) को उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध भएका छन्। अर्का प्रत्यासी घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि उनको मात्रै उम्मेदवारी रहेको छ।
जारी...
भ्रष्टाचारको मुद्दामा पाँचवर्षे हदम्याद मान्य हुँदैन : रवि लामिछाने
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा भ्रष्टाचार मुद्दामा हदम्याद राख्ने व्यवस्था मान्य नहुने...









