राजनीति

कांग्रेस विवादः देउवापक्षले अलग्गै महाधिवेशन गर्नका लागि ५५ जिल्ला संयोजक तोक्यो
काठमाडाैं । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवापक्षले अलग्गै महाधिवेशन गर्नका लागि ५५ जिल्लामा संयोजक तोकेको छ ।
देउवा समूहले १५औँ महाधिवेशन तयारी समितिका आयोजक...

सरकार बदलियो तर देशको सिच्युएशन बदलिएन : प्रभु साह
रौतहट । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपा नेतृत्वको सरकारले मुलुकलाई सही तवरले नेतृत्व प्रदान गर्न नसक्दा छोटो समयमा असन्तुष्टि...
ओलीले थुपारेका थिए थाइल्याण्ड र इटलीका अर्बौका महंगा सामाग्री, देखेर देउवा...
काठमाडौं १२ कात्तिक । नेकपा एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री हुँदा विदेशी महंगा सामग्री भित्र्याएको रहस्य खुलेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...
कोरोना खोपको कमी नहोस्, चैतभित्र सबैलाई लगाइसक्नुपर्छ: प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपालीलाई कोरोनाविरूद्ध खोप लगाइसक्नुपर्ने बताएका छन्। खोप खरिद गरेर भए पनि चैतभित्र सबैलाई पूर्ण मात्रामा लगाइसक्नुपर्ने उनले बताए।
आज भएको...
मेडिकल व्यापारी प्रसाईंको ओलीलाई ८ करोडको ‘वन पिस’ गाडी
काठमाडौं । मेडिकल माफियाको नामबाट समेत चिनिने मेडिकल व्यापारी दुर्गा प्रसाईले एमाले अध्यक्ष केपी ओलीलाई आठ करोडको गाडीमा चढाएका छन् । ओली अहिले गृहजिल्ला...
दलहरुबीच सहमति भएमात्र एमसीसी पास हुन्छ : परराष्ट्रमन्त्री खड्का
कात्तिक ८ उदयपुर । परराष्ट्रमन्त्री डा नारायण खड्काले राजनीतिक दलहरुबीच सहमति भएमात्र एमसीसी पास हुने बताएका छन् । नेपाल प्रेस युनियनले आज सोमबार जिल्ला...
भिम रावललाई ठेगान लगाउँदै ओली, एमाले छाड्ने तयारीमा रावल
काठमाडौं ७ कात्तिक । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पाटी उपाध्यक्ष भिम रावललाई ठेगान लगाउन थालेका छन् । बरिष्ठ नेता माधव कुमार नेपालसँग...
एकीकृत समाजवादीले तीन महिने संगठन विस्तार अभियान चलाउने सीपी लोहिया
नेकपा (एकीकृत समाजवादी) बैतडीको पहिलो विस्तारित बैठक विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ । बैठकले तीन महिने संगठन विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको...









