Sample Category Title

दुई दिनपछि चीनकाे उडान, तर बाढीले त्रिशुलीमै बिलायाे सपना
१२ गते चीन उड्ने टिकट हातमा थियो।
तर १० गतेकाे भाेटेकाेशी-त्रिशुलीमा आएकाे बाढीले हिमानीको यात्रा सधैँका लागि रोकियो।
हिमानी पौडेल विगत तीन वर्षदेखि चीनमा पढ्दै आएकी...

त्रिशुली-३ ‘ए’ बाट दुईकाे जिवितै उद्वार, काे काे हुन् त उनीहरू ?
काठमाडाैं । त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका २ जनाको आज दशाैं दिनमा जीवितै उद्धार भएको छ ।
जीवितै उद्धार गरिएकामा सञ्जय साह र...

सरकार हिजो पनि तपाईको साथमा थियो, आज पनि छ, भोलि पनि हुनेछ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवा भोटेकोसीमा बाढी लगायतका विषयमा संसदलाई जानकारी गराएका छन् । उनले संसदमा सम्बोधन गर्दै सरकार हिजो पनि जनताको साथमा...

‘नेपालमा ४७ हिमताल उच्च जोखिममा’
काठमाडौं युनिभर्सीटिका प्रोफेसर तथा हिमनदीविद् डा.रिजन भक्त कायस्थ नेपालका ४७ हिमतालरहिमनदी उच्च जोखिममा रहेको बताउँछन् । हेर्नुहोेस् भिडियो-
राष्ट्रपति स्वदेश फर्कदा राजतन्त्रकै झझल्को
पुस १४ – पाँच दिने औपचारिक भारत भ्रमण सम्पन्न गरी राष्ट्रपति डा.रामवरण यादव शनिबार दिउँसो इन्डियन एयरलाइन्सबाट स्वदेश फर्किएका छन् ।
उनी अन्तर्राष्ट्रिय विमानस्थलबाट...
बोलिरहेकै बेला हृदयघातले ढले कांग्रेस नेता
पुस १४ – नेपाली कांग्रेसका नेता चक्र प्रसाद बाँस्तोलालाई हृदयघात भएको छ ।
विराटनगरमा आज आयोजित एक कार्यक्रममा बोलिरहेकै अवस्थामा नेता बाँस्तोला बेहोस भएका थिए...
चिसोका कारण एक वृद्धको मृत्यु
पुस १४ – दमौलीस्थित बसपार्क नजिकैको प्रतीक्षालयमा आज बिहान एक वृद्ध मृत अवस्थामा फेला परेका छन् ।
चिसोका कारण कठ्याङ्ग्रिएर ती वृद्धको मृत्यु भएको प्रहरीले...
सिंगापुरमा पुर्याएर उपचार गर्दा पनि उनी रहिनन्
पुस १४ - दिल्लीस्थित एक बसमा सामुहिक बलात्कारमा परेकी युवतीले १२ दिनको कठोर जीवन मरणको संघर्षसँगै सिंगापुरमा उपचारको क्रममा ज्यान गुमाउन पुगेकी छिन् ।...
पेस्तोलसहित भारत जाँदै गरेका जोडी पक्राउ
पुस १४ – बाँके जिल्लाको नेपाल—भारत सीमा नाका जमुनाहा हुँदै भारत प्रवेश गर्न खोज्ने एक जोडीबाट प्रहरीले पेस्तोल बरामद गरेको छ ।
सशस्त्र प्रहरी...
चीनमा एप्पल कम्पनीलाई सजाय
बेइजिङ – विश्वको एक प्रसिद्ध प्राविधिक कम्पनी एप्पललाई चिनियाँ अदालतले कपि राइटको हनन् गरेकोसम्बन्धी कानुनमा शुक्रबार जरिबाना गराएको छ ।
सो कम्पनीले चीनका आठजना लेखकका...








