Sample Category Title

सरकार हिजो पनि तपाईको साथमा थियो, आज पनि छ, भोलि पनि हुनेछ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवा भोटेकोसीमा बाढी लगायतका विषयमा संसदलाई जानकारी गराएका छन् । उनले संसदमा सम्बोधन गर्दै सरकार हिजो पनि जनताको साथमा...

‘नेपालमा ४७ हिमताल उच्च जोखिममा’
काठमाडौं युनिभर्सीटिका प्रोफेसर तथा हिमनदीविद् डा.रिजन भक्त कायस्थ नेपालका ४७ हिमतालरहिमनदी उच्च जोखिममा रहेको बताउँछन् । हेर्नुहोेस् भिडियो-

‘भोटेकोशी-त्रिशूली बाढी’ विषयक विचारगोष्ठी सम्पन्न, क्षतिपूर्तिको माग र इन्जिनियरिङ ढाँचा फेर्न विज्ञहरूको जोड
काठमाडौँ । एभरेष्ट इन्जिनियरिङ कलेज र सोहम नेपालको संयुक्त आयोजनामा सानेपास्थित कलेजको सेमिनार हलमा "भोटेकोशी-त्रिशूली फ्लड २०२६" विषयक विचारगोष्ठी सम्पन्न भएको छ।
जलवायु परिवर्तन...

एउटै घरमा भेटियो २४ वटा शव
काठमाडौं । नुवाकोटको विदुर नगरपालिका-१० स्थित बेत्रावती रहेको एउटै घरमा २४ वटा शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी विपिन रेग्मीका अनुसार...
छ वर्षदेखि सिँचाइ आयोजना अलपत्र
मन्थली (रामेछाप), २५ असोज : जिल्लाको खाँडदेवी गाउँपालिका–३ भिरपानीमा निर्माणाधीन सिँचाइ आयोजना छ वर्षदेखि अलपत्र परेको छ । गाउँपालिकाको सित्खा फाँट सिँचाइ गर्ने उद्देश्यले...
भारतीय प्रधानमन्त्रीको भ्रमणबारे सदनलाई जानकारी गराउन माग
काठमाडौँ, २५ असोज- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं सांसद रवि लामिछानेले छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दार्चुलाको सीमावर्ती क्षेत्र गुञ्जीमा भ्रमण...
अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय संयन्त्र बनाउन सरकार तयार छ : प्रधानमन्त्री...
काठमाडौँ, २५ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि उच्चस्तरीय संयन्त्र बनाउन सरकार तयार रहेको बताउनुभएको छ ।
...
इजरायलमा १० नेपालीको मृत्यु, आज राष्ट्रिय शोक
काठमाडौँ — सरकारले हमासको आक्रमणमा परी नेपालीहरूले ज्यान गुमाएको दु:खद घटनापछि मंगलबार राष्ट्रिय शोक घोषणा गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले राष्ट्रिय शोक घोषणा...
इजरायलमा निधन भएका व्यक्तिको परिवारलाई सरकारले १० लाख दिने
काठमाडौँ — इजरायलमा हमासको आक्रमणमा परी निधन भएका व्यक्तिको परिवारलाई सरकारले प्रतिपरिवार १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले...
इजरायलमा रहेका नेपाली ल्याउन जहाज पठाइने, सबै खर्च सरकारकाे
काठमाडौँ — सरकारले इजरायलमा रहेका नेपालीहरूलाई स्वदेश फिर्ता ल्याउनका लागि जहाज पठाउने भएको छ । मन्त्रिपरिषद्को सोमबारको विशेष बैठकले नेपाल फर्किन चाहनेका लागि जहाज...







