क्यानेडियन मुलकी इन्डियन पोर्न स्टार सन्नी लियोनी कहिले नांगिने कुराले चर्चामा आउछिन त कहिले केके-केके गरेर चर्चा बटुलिरहन्छिन ।

कामुक तथा उत्तेजक भिडियो अनि फोटो शुट गरेर चर्चामा आउने त उनको बानी नै जस्तै परेको छ भन्दा फरक नपर्ला किन की उनी त्यसै गरीरहन्छिन ।

पछिल्लो समयमा भने उनी कण्डमको विज्ञापनमा कामुकता प्रदर्शन गरेर फेरि चर्चा बटुल्ने प्रयास गरेकी छन् । तर उनले कन्डमको विज्ञापनमा भने चर्चा बटुल्न मात्रै नभई दाम बटूल्न पनि  सफल भएकै हुनुपर्छ ।

उनले थाइल्याण्डमा खेलेको कण्डमको विज्ञापन अहिले त यूट्युबमा समेत छापछाप्ती भएको छ । उक्त विज्ञापनमा सन्नी पहिले बाथपटमा उत्तेजक रूपमा प्रस्तुत भएकी छिन् । उनले अरु के के गरेकी छन त्यो चाँही सबै तलको भिडियोमा छ है । 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।