विश्वकै सबैभन्दा ठूलो इन्टरनेट सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्ग वैवाहिक सम्बन्धमा बाधिएका छन् ।

उनले क्यालिफोर्नियास्थित आफ्नै पाओ आल्टोको घरमा आफ्नी गर्लफ्रेन्ड २७ वर्षीया प्रिस्सिला चानसित बिहे गरेका हुन् ।

यी जोडीको पहिलो भेट भने नौ वर्षअघि हार्वर्ड विश्वविद्यालयमा भएको थियो। जतिबेला जुकरबर्गले फेसबुक सुरु गर्दै मात्रै थिए ।

बिहेमा जुकरबर्गले आफैले डिजाइन गरेको रुबीको रिङ्ग लगाइदिएको जनाइएको छ । तल हेर्नुहोस यी जोडिको तस्वीर इन्टरनेट तथा एजेन्सीको सहयोगमा:

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।