उनले १० लाख पाउन्ड पर्ने हेलिकप्टर उपहार दिएकी हुन् ।
जन्मदिनमा गलफ्रेन्डबाट हेलिकप्टर उपहार पाउने भाग्यमानी ब्वाइ फ्रन्ड हुन ब्राड पिट । उफ् होइन होइन जस्तो पनि तर सत्य नै हो । पिटलाई जोलीले जन्मदिनमा हेलिकप्टर उपहार मात्रै दिइनन् जोलीले ब्राडलाई हेलिकप्टर उडान प्रशिक्षणको व्यवस्था समेत गरिदिएकी छन् ।
घरमै हेलिप्याड समेत निर्माण गरीसकेका यस जोडीले यस्तो आश्चर्यजनक उपहारको आदान प्रदान गरेपछि यो खबरले संसारभर नै एक पटक आश्चर्यमा नपार्ने त कुरै रहेन ।
अनि जोलीले ब्राडलाई हेलिकप्टर दिए पनि ब्राडले प्राइभेट पाइलट लाइसेन्स मात्र लिएका छन् । उनले हेलिकप्टर उडाउनका लागि अझै परीक्षणका लिन उडान भने गर्न बाँकी नै छ है ।





