हाम्रा नेताहरु दिनहुँ छलफल गर्छन । अनि बेलुकी पत्रकारसँग भन्छन हामी सहमति नजिक पुगेका छौँ । भोलिको दिन सोही घटना दोहोरिन्छ । यसरी नै वर्षौ दिन गइसकेको छ ।
यस्ता समाचार लेख्दा लेख्दा पत्रकार वाक्क भएका छन् भने पाठक, श्रोता तथा दर्शक भने दिक्क छन् ।
यसै अवस्थामा बिबिसी नेपाली सेवाका प्रमुख रविन्द्र मिश्रले भने हाम्रा कयौँ नेताहरु सिद्धान्तवादी अन्धाहरु भएको भन्दै परिभाषित मात्रै होइन विभिन्न तथ्यहरुसहित प्रमाणित गर्न खोजेका छन् । हेर्नुहोस भिडियो


Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।