बादिएकी भुतपुर्ब मिस नेपाल मल्भिकाजिलाई यसरी दु:ख दिने होत ?
हेर्नुस्
के कमेन्ट गरेछन यि शम्भु खत्री भन्ने मानिसले “माल्भिका जी सुहागरात
कस्तो भयो त बबाल भो होलानी हि हि हि दुल्हाले निदाउन त दिएनन् होला युएसदेखि आएका नेपाल .. खोज्दै हा हा हा” माल्भिका पनी के कम यसो भनेछिन – “हरेक कुराको हद हुन्छ,अर्काको पर्सनल लाईफमा कमेन्ट गर्ने पनि
एउटा हद हु्न्छ। यस्ता धेरे लोग्ने मान्छे हुनुहुन्छ जसले मलाई यस्तो
कमेन्ट धेरै पठाउनु भयो,पेजमा पनि मुख छाड्नु भयो,म चुप लागेर बसे,अव
पुग्यो’।






