काठमाडौं १२ काठमाडाैं । राष्ट्रपति विद्यादेवि भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाडलाई दिएकी छन्। प्रधानमन्त्री शेरबहादुर देउवा आज बेलायत प्रस्थान गर्दै छन्। देउवाको अनुपस्थितिमा मन्त्री खाडले जिम्मेवारी सम्हाल्ने छन्।

वर्तमान सरकारमा उपप्रधानमन्त्री छैनन्। मन्त्रिमण्डलमा खाँण दोस्रो वरीयतामा छन्। बालुवाटार स्रोतका अनुसार खाणले कार्यवाहक पाएका हुन्।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।