Wednesday, September 23, 2026
22.1 C
Kathmandu
Home मुख्य समाचार पर्यटनमन्त्री चढेको कार दुर्घटना

पर्यटनमन्त्री चढेको कार दुर्घटना

काठमाडौं २७ पुष । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले चढेको गाडी धनगढीमा दुर्घटनामा परेको छ। मन्त्री आले चढेको सु.प. प्रदेश ०१–००१झ ३३३ नम्बरको गाडी मंगलबार राति धनगढी विमानस्थलनजिकै सडकमा दुर्घटनामा परेको हो।

सो गाडीलाई बा४च १३७७ नम्बरको कारले ठक्कर दिएको हो । कारले ठक्कर दिए पनि सवार रहेका मन्त्रीसहित सबै जना सकुशल रहेका छन् । मन्त्री आले अर्को गाडी चढेर कञ्चनपुर गइसकेका छन्।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।