काठमाडौं १७ फागुन । रुसको आक्रमणमा विश्वको सबैभन्दा ठूलो विमान क्षतिग्रस्त भएको छ । युक्रेनको किएभनजिकै विमानस्थलमा रहेको एन्टोनोभ–२२५ रुसी आक्रमणको निशानामा परेको हो ।
माइरीया (सपना) नाम दिइएको यो विमान सोभियत युगमा बुरान अन्तरिक्षणन बोक्न निर्माण गरिएको थियो । सोभियत संघको विघटनसँगै अन्तरिक्ष परियोजना सकिएको र सन् २००० यता यो मालबाहक विमान बनेको थियो ।
Comments






