Saturday, August 29, 2026
23.1 C
Kathmandu
Home मुख्य समाचार भारतद्धारा किएभ छोड्न आफ्ना नागरिकलाई निर्देशन, नेपालद्धारा आफ्ना नागरिकको उद्धारमा चरम बेवास्ता

भारतद्धारा किएभ छोड्न आफ्ना नागरिकलाई निर्देशन, नेपालद्धारा आफ्ना नागरिकको उद्धारमा चरम बेवास्ता

काठमाडौं १७ फागुन । भारत सरकारले आफ्ना नागरिकलाई चाँडो भन्दा चाँडो युक्रेनको राजधानी किएभ छाड्न चेतावनी दिएको छ । रेल वा अन्य जुनसुकै माध्यमबाट भए पनि आफ्ना नागरिकलाई राजधानी छाड्न एडभाइजरी जारी गरेको छ ।

भारतले आफ्ना नागरिकको रेस्क्यू गर्न लडाकु विमान पठाउने तयारी गरेको छ । भारतीय मिडियाका अनुसार आज यस्तो निर्णय भएको हो ।
यता, नेपाल सरकारले भने आफ्ना नागरिकको उद्धारमा बेवास्ता गरेको पाइएको छ । नेपाल सरकार सुरुदेखि नै आफ्ना नागरिकको उद्धारमा बेवास्ता गर्दै आएको पाइएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।