काठमाडौं । विश्व वल्र्ड कप अन्तर्गत नेपालले पपुवा न्यूगिनीलाई हराउँदै विजयी भएको छ । पपुवाले २०४ रनको लक्ष्य प्रस्तुत गरेकोमा नेपालले ८ विकेट गुमाएर २ विकेटले विजयी भएको हो । पपुवा न्यूगिनीले दिएको लक्ष्य नेपालले चार बल बाँकी हुँदै भेटाएको छ ।