काठमाडौँ । काठमाडौंको बालाजुस्थित एउटा जुत्ता कारखानामा आगलागी भएको छ । प्रहरीका अनुसार औद्योगिक क्षेत्रनजिकै रहेको एक जुत्ता कारखानामा आगलागी भएको हो । आगो निभाउन काठमाडौं र ललितपुरका दमकल पुगेका छन् ।
Comments