Friday, September 18, 2026
21.1 C
Kathmandu
Home अर्थ खबर साल्ट ट्रेडिङले १५ प्रतिशत लाभांश बाँड्ने

साल्ट ट्रेडिङले १५ प्रतिशत लाभांश बाँड्ने

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।

कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव गरेको हो।
आर्थिक वर्ष २०७८/०७९ को सञ्चित मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश प्रस्ताव गरिएको कम्पनीले जनाएको छ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।