Sunday, August 2, 2026
Home अर्थ खबर आत्मदाह गरेका प्रेमको सन नेपाल इन्सुरेन्ससँग माग, ‘मेरो पैसा बिना शर्त फिर्ता...

आत्मदाह गरेका प्रेमको सन नेपाल इन्सुरेन्ससँग माग, ‘मेरो पैसा बिना शर्त फिर्ता गर’

काठमाडौं । संसद भवन अगाडी आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएका इलामका प्रेम प्रसाद आचार्यले सन नेपाल लाइफ इन्सुरेन्सलाई आफ्नो पैसा बिनाशर्त फिर्ता गर्न माग गरेको पाइएको छ ।

उनले नेपालका बिमा कम्पनीहरु लुटाहा रहेको भन्दै आफूलाई सन नेपाल लाइफले जबरजस्त १ करोडठको बिमा गरिदिएको श्रीमतीको पनि जबरजस्ती गरिदिएको उल्लेख गरेका छन् ।

आत्मदाहको प्रयास अगाडी उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै बिना शर्त पैसा फिर्ता गर्न भनेका छन् । उनले एउटा नेपालीलाई किन यति दुःख दिएको भनेर प्रश्न पनि गरेका छन् । आत्मदाहको प्रयास अगाडी उनले लेखेको स्टाटसको अंश्:

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।