
सुवेदी एडिबीको वैकल्पिक निर्देशकका रुपमा साउन १ गतेखि कार्याभार सम्हाल्न फिलिपिन्सको मनिलाथित एडिबी मुख्यालय मनिला जाने भएका छन् ।
मुख्य सचिवका रुपमा उनको कार्याकाल १९ साउन २०७५ सम्म थियो ।
भावी मुख्यचिवमका रुपमा राष्ट्रिय सतर्कता केन्द्रका सचिव धनबहादुर तामाङ, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव राजेन्द्रकिशोर क्षेत्री, अर्थचिव शान्तराज सुवेदी, शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ, उपराष्ट्रपति र्काालयका सचिव नारायणगोपाल मलेगो, बाणिज्य सचिव ईन्द्रप्रसाद उपाध्याय, गृहसचिव लोकदर्शन रेग्मी र पर्यटन सचिव शंकर अधिकारी प्रतिस्पर्धामा छन् । यो खबर आजको नागरिक दैनिकमाा छ ।
Comments