काठमाडौं २१ साउन । पछिल्लो समय आँखा पाक्ने रोगले प्रकोपको रुप लिन थालेको छ । भारतीय सिमा हुँदै यो रोग काठमाडौं उपत्यकामा पनि देखिन थालेको छ । समयमा नै यसको उपचार तथा आवश्यक सरसफाई नगर्ने हो भने अन्धोपना पनि हुने चिकित्सकहरु बताउँछन् । यो रोग कस्तो हो त ? यसका लक्षय र बच्ने उपायहरु समेटिएको भिडियो हेर्नुहोस्