क्रिकेटर सन्दीप लामिछानेविरुद्धकाे बलात्कार मुद्दामा आज पनि सुनुवाइ हुँदै छ ।
बुधबार जाहेरी पक्षका वकिलहरूले बहस सकेसँगै आज सन्दीप पक्षका वकिलको बहस हुने छ ।
वादी नेपाल सरकार जाहेरीवालाको तर्फबाट बुधबारसम्म १० जनाले बहस गरेका छन् ।
Comments