न्यायाधीश पत्नीद्वारा सर्वोच्च परिसरमा आत्मदाह प्रयास

काठमाडाैं । न्यायाधीश भुवन गिरीकी श्रीमतीले सर्वोच्च अदालत परिसरमा आत्मदाहको प्रयास गरेकी छन् । उनले आज दिउँसाे सर्वोच्च अदालत परिसरमा आफैंमाथि मट्टितेल छर्किएकी हुन्।

उनलाई प्रहरीले उद्धार गरी वीर अस्पताल लगिएको छ। ती महिलाले आफ्ना श्रीमान गिरीमाथि वैवाहिक बलत्कारको मुद्दा हालेकी छन्। गिरीलाई थुनामा राख्न माग राख्दै आएकी छन्।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।