काठमाडाैं । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गर्न लागिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता–कार्यकर्ताले पोखराको शहीद चोकमा विरोध प्रदर्शन गरेका छन् ।
लामिछानेमाथि राजनीतिक पूर्वाग्रह साँधेर फसाउन खोजिएको भन्दै उनीहरूले विरोध गरेका हुन् ।
रवीका पार्टनर छविलाल जाेशी हिजाे पक्राउ परेबा छन् । जाेशी पक्राउ परेसँगै रविलाई पनि पक्राउ गर्न खाेजिएकाे आशंका छ ।
संसदिय समितिले रवि लामिछाने लगायतलाई कानुनी कारबाही गर्न निर्देश गरेकाे छ ।
Comments