काठमाडौंं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का सभापति रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै सहकारी पीडितहरूले सोमबार कास्की जिल्ला प्रशासन अगाडि प्रदर्शन गरेका छन् । पोखराका सूर्यदर्शन लगायतका सहकारीका पीडितहरूले प्रशासनको गेट अघि नै प्रदर्शन गरेका हुन् ।

लामिछानेका व्यावसायिक साझेदार छविलाल जोशीलाई जिल्ला अदालतमा उपस्थित गराइएको छ। त्यही समयमा सहकारी पीडितहरूले प्रशासन अगाडि प्रदर्शन गरेका हुन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।