काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्थाले मात्र देश परिवर्तन हुने बताएका छन् ।

उनले अहिलेको व्यवस्थाअनुसार प्रधानमन्त्री एउटा सानो निर्वाचन क्षेत्रको जस्तो मात्र भएको बताएका छन् ।

प्रवासी नेपाली एकता समाज (पानस) यूकेले आइतबार अल्डरसटमा आयोजना गरेको कार्यक्रममा उनले यस्ताे बताएका हुन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।