काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ ।
प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो दिन बैठक सुरु हुनासाथ रास्वपाले बैठक अवरोध गरेको हो । रास्वपाले पहिलो दिनको बैठकमा नै विशेष समय माग गरेको अवरोध गरेको हो ।
Comments