काठमाडौं । सांसद माया राईविरुद्ध सहकारी ठगी प्रकरण र संगठित अपराधको कसुरमा पाँच दिनको म्याद थप भएको छ । काठमाडौं जिल्ला अदालतले शुक्रबार राईलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
उनी १३ वैशाखमा पक्राउ परेकी थिइन् । राईमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा गरेको आरोप छ ।
Comments