काठमाडाैं । बुधबार (भाेलि) शेयर बजार बन्द हुने भएकाे छ । सरकारले ‘क्रिसमस डे’ का दिन सार्वजनिक बिदा दिएका कारण शेयर बजार बन्द रहने भएकाे हाे । अब शेयर बजार आइतबार मात्र खुला हुने छ ।

क्रिसमसको दिन सार्वजनिक बिदा भएपनि आरटीजीएस प्रणाली सुचारु रहने भएकाे छ । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै आरटीजीएस सञ्चालन रहने जानकारी दिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।