काठमाडाैं १९ फागुन । पुल्चोक इन्जिनियरिङ क्याम्पसकाे स्वतन्त्र विद्यार्थी युनियनमा अखिल क्रान्तिकारीले जितेकाे छ । नेकपा एमाले समर्थित अनेरास्ववियूको गढ मानिने उक्त क्याम्पसकाे स्ववियू नेतृत्व क्रान्तिकारीले जितेकाे हाे ।
उक्त क्याम्पसमा क्रान्तिकारीका तर्फबाट सभापतिका उम्मेदवार रोशन थापामगरले निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियूका सुमन चालिसेलाई हराएका हुन ।
क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतका अनुसार, थापामगरले ४९७ मत प्राप्त गरे पनि चालिसको मत ४३५ प्राप्त गरेका छन् ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।